business

अर्थमन्त्री खनाल निर्वाचनको प्राथमिकताले पूँजीगत खर्चमा ध्यान दिन नसकियो

अर्थमन्त्री खनाल निर्वाचनको प्राथमिकताले पूँजीगत खर्चमा ध्यान दिन नसकियो

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले चालु बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा भने, यसबीचमा पूँजीगत खर्च बढाउन चाहेर पनि समय र ध्यान नपाएको बताए।

ADVERTISEMENT

मंगलबार भएको कार्यक्रममा मन्त्री खनालले सरकारको प्राथमिकता निर्वाचन भएकाले आफू र अन्य विकास मन्त्रालयका मन्त्रीहरूको मुख्य ध्यान त्यसतर्फ केन्द्रित भएको हुँदा विकास र निर्माण कार्यमा पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे।

उनका अनुसार चालु आर्थिक वर्ष २०८/र८३ मा पूँजीगत बजेट खर्च न्यून छ र संघीय सञ्चित कोष हाल १ खर्ब ३० अर्ब रुपैयाँ घाटामा रहेको छ