Your Ad Here
Contact us for advertising

Entertainment

Movies, music, and celebrity news

Mar 13, 2026 Featured

साउथ भारतीय अभिनेत्री रश्मिका मन्दनाले पुरानो अडियो क्लिप भाइरल हुँदा कडा आपत्ति जनाइन्

हैदराबाद । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना ले आफ्नो पुरानो निजी अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि कडा प्रतिक्रिया जनाएकी छन्। उनले यसलाई...

Mar 12, 2026 Featured

नइ एकेडेमीले प्रा।डा। ताराकान्त पाण्डे र प्रा। खेमराज जोशीलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय

काठमाडौँ — नइ एकेडेमीले नेपाली भाषासाहित्यको अध्ययन, अनुसन्धान र सिर्जनात्मक संवर्धनमा उल्लेखनीय योगदान पुर्‍याएका प्रा।डा। ताराकान्त पाण्डे र प्रा। ख...

Mar 12, 2026 Featured

निर्वाचनपछि फिल्म उद्योग फेरि ‘एक्सन–कट’मा

काठमाडौँ । देशमा भएको निर्वाचनका कारण केही दिन रोकिएका नेपाली फिल्महरूको छायाङ्कन पुनः सुरु हुन थालेको छ। विभिन्न फिल्म युनिटले मतदानका लागि काम रोकेप...

Mar 2, 2026 Featured

प्रशान्त तामाङ को सम्मानमा चौरास्ता मा पूर्णकदको शालिक स्थापना हुने

दार्जिलिङ । नेपाली फिल्म तथा संगीत क्षेत्रका लोकप्रिय सर्जक प्रशान्त तामाङ को सम्मानमा दार्जिलिङको प्रमुख पर्यटकीय स्थल चौरास्ता मा पूर्ण कदको शालिक स...

Your Ad Here
Contact us for advertising
Feb 27, 2026 Featured

चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ तालिम, २२ जना सहभागी

काठमाडौं । चलचित्र विकास बोर्ड ले दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ सम्पन्न गरेको छ । छायाङ्कन स्थलमै प्रत्यक्ष ध्वनि अंक...

Feb 27, 2026 Featured

निर्वाचनबीच एकल प्रदर्शनमा ‘प्रवासी जीवन

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि नेपाली चलचित्र ‘प्रवासी जीवन’ देशभर प्रदर्शनमा आएको छ । निर्वाचनका कारण अन्य निर्माता–निर्देशकहरूले ...

Feb 25, 2026 Featured

अक्षरा सिंहले अक्षय कुमारसँगको तस्बिर शेयर गर्दै मिस्ट्री बनाइन्

मुम्बई — अक्षरा सिंह सामाजिक सञ्जालमा फेरि चर्चामा आएकी छन्। उनले बलिउड सुपरस्टार अक्षय कुमार सँगको तस्बिर आफ्नो आधिकारिक इन्स्टाग्राममा पोस्ट गरेपछि ...

Feb 18, 2026 Featured

सुनसान बजारबाट पुनर्जागरणतर्फस् धनकुटाको कोप्चे फेरि चहलपहलमा

धनकुटा । कुनै समय कोशी पहाडी जिल्लाहरूको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित धनकुटा सदरमुकामको कोप्चे क्षेत्र यतिबेला नयाँ पहिचानसहित पुनर्जीवित ह...

Your Ad Here
Contact us for advertising
Feb 13, 2026 Featured

नेपाली फिल्ममा ‘फ्रि टिकट’ ट्रेन्ड स् प्रचार रणनीति कि आत्मघाती खेलरु

काठमाडौँ । कुनै समय सिनेमा हलअगाडि टिकटका लागि हानथाप हुने अवस्था थियो। १० रुपैयाँको टिकट २० रुपैयाँमा ब्ल्याकमा बेचिन्थ्यो, दर्शकको उत्साह कम हुँदैनथ...

Feb 8, 2026 Featured

पौवादुङमा गोल्डकप र माघी मेलाले भोजपुरमा पर्यटन र व्यवसाय चलायमान

भोजपुर । स्थानीयस्तरमा आयोजना हुने खेलकुद प्रतियोगिता तथा सांस्कृतिक मेला–महोत्सवले भोजपुरमा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुर्‍याउँदै आएका छन्। ...

Your Ad Here
Contact us for advertising